0


आज ११ बजेदेखि हुने भनिएको प्रधानमन्त्री पदका लागि चुनावी प्रक्रिया केही ढिला भएको छ। दलहरू अझै आन्तरिक छलफलमै ब्यस्त रहेकाले प्रक्रिया ढिला भएको हो। प्रक्रिया सुरू हुनासाथ यु ट्युवमार्फत संसद भवन नयाँ बानेश्वरबाट प्रधानमन्त्री चुनावको प्रत्यक्ष प्रशारण गरिने छ ।

Post a Comment

 
Top