0

निजगढसमाचार, निजगढ
बाराको निजगढ नगरपालिका–८ बजार स्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा दृष्टिविहीन शिक्षक आउने भएका छन् ।
अपाङ्गता भएको शिक्षकलाई प्राथमिकता दिएर दोस्रो पटक प्रकाशित विज्ञापन भरेर बैकल्पिक सुचिमा नाम निकालेका पर्सा जिल्लाको शिवप्रसाद चापागाई राहत शिक्षकका रुपमा आउन लागेका हुन् ।
यस विषयमा निर्णय गर्न भोली विद्यालय ब्यवस्थापन समितिको बैठक बस्दैछ ।

Post a Comment

 
Top