0
निजगढसमाचार, निजगढ, २६ बैशााख
सरकारले ‘एक घर, एक रोजगार’ कार्यक्रम घोषणा गरेको छ । नागरिकको आर्थिक स्थितिलाई सुधार्न सरकारले कम्तिमा एक घरका एक व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गर्ने कार्यक्रम घोषणा गरेको हो ।
  आज संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा लोकप्रिय नारा सहितको कार्यक्रम घोषणा गरिएको हो ।
सरकारले पहिलो चरणमा भूकम्प प्रभावित जिल्लामा यो कार्यक्रम लागू गर्नेछ । त्यसपछि अन्य जिल्लामा एक घर एक रोजगार कार्यक्रम घोषणा गर्ने बताएको छ ।

Post a Comment

 
Top