0
सरकारको तालले जनतालाई भयो बेहाल

  • नबराज खड्का, निजगढ–९ तेस्रोलाईन

सरकारको तालले जनताको भयो बेहाल ।
बेचेर खाइदिन्छन नेताहरु पीडितको नाममा अर्को त्रिपाल ।
विकास बजेट आउँदा आउँदै सकिन्छ, ठाउँमा ।
नपुगी काममा हुन्छ सधै ढिलाई
हाम्रो देशका नेता मन्त्री सब यस्तै छन् ।
के भन्नु छ र मात्र केपी ओली जीलाई ।
केही पहिले इन्डियाको फिल्म पि.के आयो रेडियोले ।
गोप्य अंग छापेर ना·गै
नेपालमा केपी ओली सरकार   आए उखान ।
टुक्का जोडेर पारेथे मुख बा·गै ।
देखे आज पनि हाम्रो शहरमुनि मह·ीको नाच ।
एक रुपैया पर्ने सामान कालो  बजारीले गर्दा किन्नु पत्याछ“ तिरेर पा“च ।
देशै भरी भष्टचारीले देश बिस्तारै गल्या छ ।
अझै सरकार मन्त्री थप्दै बस्छ तै पनि चल्या छ ।
देश बिगार्ने भए यहा अब सब नेताहरु कुर्सीको लडाई लडेर ।
रुन्चे अनुहार देखाउछन् जनतालाई टिभीमा बिचाराहरु साइकल    चढेर   ।
जहिले नि सुनाउ“छन् इन्डियाबाट संकेत आयो नाकाबन्दी खुल्ने ।
 यताबाट जा“दा झम्टिएर जान्छन उतापारि पुगेसी बानी छ हाम्रा मन्त्रीहरुको सधै भुल्ने ।
यस्तो छ हाम्रो देशको कानुन ठूला भष्टचारी ।
धरैटी पैसा तिरेर घर फकिन्छन्
त्रिपाल मुनि बस्ने भुकम्प पीडितहरु हिजो आजसरकारी राहतको आशमा चिसोले ककिन्छन् ।
सबैलाई समान व्यहार हुन्छ
भन्छन् तै पनि कोहीले भनी संविधान जलाउँछन ।
सक्छन् भने गरीब झै“ पैदल हिड मन्त्री र नेता हो अनि पो तिमेरुको  राम्रो बुद्दि  पलाउ“छ ।
सरकार आफै सुरक्षित ठानी  सुरक्षाको  गाड ।
राख्या छन् खाली दिन्छन् जनतालाई सुरक्षाको आस ।
मन्त्री हुन पढाई चाहिदैन न त  निरोगी नि हेनुपर्छ ।
यहा“ एउटा पटिको अध्यक्ष्य भए सिधै भईन्छ मन्त्रीमा पास ।
सरकारको ताल हेर्दा भिखारी जस्तै भाको छ ।
गर्नेपर्ने काम छोडी हरेक दिन बिदेश भ्रमण गाको छ ।
अब  आन्दोलन गर्नेले बुझ्नु आफ्नै घरभित्रबसी घरमा आगो लगाउँदा फाइदा कसलाई पुग्छ ।
नाकामा बसेर देश बन्दगरि आन्दोलनकोभाषण छाड्दैमा यो नसोचे हुन्छ कि सब नेपाली जनता झुक्छ ।
 कटाइन्छ डाडो आन्दोलनको नाममा सधै दुःख दिन्छौ भनी सब नेपाली अब एक भई ।
यस्तै हो भने छाड्ने छैनौ हामी बीर गोर्खालीको सान लखेट्नेछौ कुटेर मोदीलाई ।
हामी जनतालाई थाहा छ सरकार धेरै गम्भिर भा छ सधै मन्त्री थप्नलाई ।
आट्याछन अब चहल पहल देशको ढुकुटीको रुपैया पैसा चाडै सक्नलाई
योजना बनाउँदैछन् भित्र–भित्रै कसलाई कति बाडेर लिने हो ?
भन्दा हुन आउ सब मन्त्री नेता मीलि गरौ ।
रमाईलो जनतालाई आश लाग्दो भाषण दिने हो,धेरै मन्त्री थपेर सरकार टिकाउ“न सकिदै“न ।
ओली बोराले यो कुरा अब बुझे भो सक्छौ भने देश भित्र रहेका स“कटको समस्या समाधान गर सरकार नत्र भने राजिनामा दिएर घरतिर कुदे भो ।
–गौरी शंकर क्याम्पस, निजगढ–९  बिएड,तेस्रो वर्ष 

Post a Comment

 
Top