0
निजगढसमाचार, निजगढ
बाराको निजगढस्थित कुशल कम्प्यूटर प्रशिक्षण केन्द्रमा ‘कमेडि डे विथ एन.के.अविवाहित’ कार्यक्रम आयोजना भएको छ ।
बाराको निजगढ–९ तेस्रो लाईनका नबराज खड्काले सरस्वती पुजाको अवसरमा हास्यब्य·्य प्रस्तुती आयोजना गरेका हुन् ।
    कार्यक्रममा एन.के.अभिवाहितले सहभागिलाई पेटमिचिमिचि हँसाएका थिए ।
कार्यक्रममा आर.के. पाण्डे, जे. के. लामिछाने, एस. पौडेल, सरु बस्नेत, सुमन खत्री, सुमन पौडेल, आर के अभिवादन लगायतले समेत प्रस्तुती दिएका थिए ।
हास्ने, हँसाउने र समाजमा लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको अविवाहितले बताए ।
कार्यक्रममा सहभागि हुन लाल, रतनपुर, सिंगौल लगायतका ठाउ देखि दर्शकहरु आएका थिए ।

Post a Comment

 
Top