0

  • एन. के. ‘अविवाहित’


 सोचि हेरे मेरो चाहि गलफ्रेण्ड बच्चै देखि हराए जस्तो छ ।
मलाई देखि कतै बसि लजाएर उनी डराए जस्तो छ ।

कि त भगवानले पनि बनाउन बिर्सिए हो मेरो लागि,
कस्ता भगवान रहेछन् हो बनाउनलाई भर्खर काम अराए जस्तो छ ।

कस्तो खालको बनाउ भनेर भगवानले सोच्न नसकेर पो हो कि ?
कि भने एनके अविवाहिको लागि बनाईस भने भनेर कोहीले कराए जस्तो छ ।

कि म आफैले अर्डर दिनु पर्ने हो बनाउन ? हे भगवान,
चाडै गलफ्रेण्ड भेटाउने आशमा मेरो मनको झण्डा फरफराएको छ ।
निजगढ–९ तेस्रोलाईन
facebook@NK Abibahit

Post a Comment

 
Top