0
निजगढसमाचार, निजगढ, १३ फागुन
बाराको निजगढ–५ पुर्वटोलमा जारी शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप अन्र्तगत अहिले चपुर ११ र वीरगंज युथ एकेडेमी पर्साका विच खेल भईरहेको छ । केहिबेर अघि सुरु भएको दोस्रो सेमिफाईनल खेलको लागि चपुर ११ आयोजक न्यू जनजागृती युवा क्लबलाई पाखा लगाउँदै पुगेको हो भने वीरगंग युथ एकेडेमी हेटौडा ११ लाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको थियो ।
जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । उद्धव चौलागाईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top