0
Pic -Uddab Chaulagain

निजगढसमाचार, निजगढ, १२ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले  भईरहेको खेलमा आरएफसी चितवनले  खाता खोलेको छ । बारा युथ क्लब विरुद्ध खेलको ७ मिनेटमा दिपक भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् । प्रतियोगितामा आजबाट पहिलो सेमिफाईनल खेल सुरु भएको हो ।  निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top