0
निजगढसमाचार, निजगढ, १३ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत आज भईरहेको खेलमा  वीरगंज युथ एकेडेमी पर्साले अग्रता लिएको छ । चपुर ११ विरुद्ध वीरगंज दुई गोलले अग्रता लिएको हो । वीरगंजको लागि दोस्रो हाफको २८ औं मिनेटमा चर्तुधन चौधरी र २४ औं मिनेटमा कृष्ण शाक्यले गोल गरेका छन् । कृष्णले नै मध्यान्तर अघिको २४ औं मिनेटमा नै गोल गरेका थिए ।  जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । उद्धव चौलागाईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top