0
निजगढ समाचार, पूर्वटोल, १५ फागुन
शहीद हिरालाल गौतम स्मृती तेस्रो गोल्ड कपको समापन समारोह अहिले चलिरहेको छ । कार्यक्रमको हामी लाईभ अपडेट गर्दैछौं । फाईनल खेलमा आज बीरगंज युथ एकेडेमी पर्सा र आरएफसी चितवन विच केही बेरमा हुँदैछ । समापन कार्यक्रमको प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री एवं सांसद पुरुषोत्तम पौडेल हुनुन्छ । कार्यक्रमको अध्यक्ष आयोजक क्लब न्यू जन जागृती युवा क्लबका अध्यक्ष थानेश्वर सापकोटाले अध्यक्षता गरिरहनु भएको छ ।


Post a Comment

 
Top