0

निजगढसमाचार, निजगढ, १२ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले भईरहेको खेलमा आरएफसी चितवनको अग्रता कायमै छ । चितवनले तीन पु¥याउँदा बारा युथ क्लब एक गोलले पछि छ ।  चितवनका दिपक भुजेलले १३ र ४७ औं मिनेटमा गोल गरेका छन् भने सरोज रानाले १३ औं मिनेटमा गोल गरेका छन् ।
त्यस्तै एक गोलले पछि रहेको बारा युथ क्लबका लागि खेलको ५७ औं मिनेटमा अक्षय कुमर र ६९ औं मिनेटमा मोहन थापाले एक/एक गोल गरेका छन् ।
  प्रतियोगितामा आजबाट पहिलो सेमिफाईनल खेल सुरु भएको हो । निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराई र उद्धव चौलागाईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top