0
निजगढसमाचार, निजगढ, १२ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले  बारा युथ क्लब र आरएफसी चितवन विच खेल हुँदैछ । आजबाट पहिलो सेमिफाईनल खेल सुरु हुँदैछ ।  निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा सुरु हुन लागेको खेलको हामी लाईभ अपडेट गर्दैछौं । आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top