0



निजगढसमाचार, निजगढ, १२ फागुन
शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप प्रतियोगिता अन्र्तगत अहिले भईरहेको खेलमा आरएफसी चितवनले  फेरी एक गोल थपेको छ । बारा युथ क्लब विरुद्ध खेलको १३ औं मिनेटमा सरोज रानाले गोल गरेका हुन् । त्यस अघि ७ मिनेटमा दिपक भुजेलले गोल गर्दै टिमको तर्फबाट खाता खोलेका थिए । सरोजले थप एक गोल गर्दै टिमको अग्रता कायम राखेका हुन् । प्रतियोगितामा आजबाट पहिलो सेमिफाईनल खेल सुरु भएको हो ।  निजगढ–५ पूर्वटोल स्थित खेलमैदानमा जारी खेलको हामी हामी लाईभ अपडेट गराईरहेका छौं । आयोजक क्लबका सचिव पुरुषोत्तम भट्टराई र उद्धव चौलागाईको सहयोगमा हामीले लाईभ गर्दैछौं ।

Post a Comment

 
Top